साउन ५, काठमाण्डौ । आजनेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर यसप्रकार छ । आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा तोकेको छ ।
आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा छ । साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ४३ पैसा छ ।
बहराइन दिनार आज १ को खरिददर २९१ रुपैयाँ २३ पैसा र बिक्रीदर २९२ रुपैयाँ ८२ पैसा छ ।
यस्तै यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा छ । आइतबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६९ पैसा र बिक्रीदर २६ रुपैयाँ ८४ पैसा छ ।
आज कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा छ । कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८३ पैसा छ ।
