चन्द्रराशि– वृष, सूर्योदय– ५:३८ बजे, सूर्यास्त– १८:३३ बजे र दिनमान ३२ घडी ६ पला।व्रत/पर्व-अष्टमी व्रत, श्रीकृष्णजन्माष्टमी व्रत, मोहरात्रि, मन्वादि, गौरापर्व, ऒरखकाली पूजा, दूर्वाष्टमी, डोलेश्वर उत्सव, कन्या राशिमा सायन सूर्य २१:५६ बजे प्रवेश।
जय गुरु देव !! जय माँ सन्तोषी !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको – पञ्चाङ्ग
वि.सं. २०७६ भदौ ६,शुक्रबार, इ.स. २०१९ अगस्ट २३, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ गुँलागा, भाद्र कृष्णपक्ष, अष्टमी, २७:२० उप्रान्त नवमी,नक्षत्र– कृत्तिका, २४:०९ बजेउप्रान्त रोहिणी, योग– ध्रुव, १४:२९ बजेउप्रान्त व्याघात, करण– वालव, १५:२२ बजेदेखि कौलव, २७:२० बजेउप्रान्त तैतिल, आनन्दादिमा छत्र योग, चन्द्रराशि– वृष, सूर्योदय– ५:३८ बजे, सूर्यास्त– १८:३३ बजे र दिनमान ३२ घडी ६ पला।व्रत/पर्व-अष्टमी व्रत, श्रीकृष्णजन्माष्टमी व्रत, मोहरात्रि, मन्वादि, गौरापर्व, ऒरखकाली पूजा, दूर्वाष्टमी, डोलेश्वर उत्सव, कन्या राशिमा सायन सूर्य २१:५६ बजे प्रवेश।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ भदौ ७,शनिबार,इ.स. २०१९ अगस्ट २४,शकसंवत् १९४१,परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ गुँलागा, भाद्र कृष्णपक्ष, नवमी, २६:५४ उप्रान्त दशमी, नक्षत्र– रोहिणी, २४:२८ बजेउप्रान्त मृगशिरा, योग– व्याघात, १३:२० बजेउप्रान्त हर्षण, करण– तैतिल, १५:११ बजेदेखि गर, २६:५४ बजेउप्रान्त वणिज, आनन्दादिमा श्रीवत्स योग, चन्द्रराशि– वृष, सूर्योदय– ५:३९ बजे, सूर्यास्त– १८:३२ बजे र दिनमान ३२ घडी ३ पला। व्रत/पर्व-सर्वार्थसिद्धि योग १०:४८ बजेसम्म, श्रीकृष्ण रथयात्रा (विराटनगरमा राधाकृष्ण रथयात्रा, पाल्पा तानसेनमा भगवती, नारायणी यात्रा), हिलेजात्रा। डोटीको सिलगढीमा मष्ट जाँ,ललितपुरमा भीमयात्रा, गुँगा नवमी।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ, अरूको सुझावप्रति शंका उब्जने समय छ,सानै प्रयासले पनि ठूलो काम बन्ला,भेटघाटले प्रसन्नता मिल्नेछ, मनपर्ने वस्त्र,अलंकार आदि लाभ होला,झगडा पनि हुनसक्छ, आजको शुभ अंक ११ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कर्मयोग र आम्दानीले पछ्याउनेछन्,अरुको काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ,आफन्तबाट धोका हुन सक्छ,मित्रता र प्रेमको बन्धन कसिनेछ,व्यवसाय खस्किएला,खर्च र थकाइ बढ्नेछ,निराश नहुनुहोस्,मन स्थिति अनुकूल बन्नेछ,आजको शुभ अंक ७ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
राजनितिकमा गरेको काम प्रसानीय हुनेछ मानले चिताएको कार्यमा राम्रो फल पाइएला,निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ, कर्मयोगका थप बाटाहरू खुल्नेछन्,पढाइलेखाइ र व्यवसायमा उन्नति,धनलाभ हुनेछ, प्रतिस्पर्धीलाई उछिन्ने मौका छ,आजको शुभ अंक ८ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साझ पख सामान्य चोटपटक लाग्ने सम्भावाना छ,कम्जोर अनुभूति हुनेछ, गोप्य रहस्य पत्ता लगाउन सफल भइने छ,आफन्तबीच अविश्वास बढ्ला,आफ्नै कमजोरीले हात लागिसकेको काम फुत्कन सक्छ,सचेत रहनुहोला,गोप्य रहस्य पत्ता लाग्नेछ, आजको शुभ अंक १ रहेको छ ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भोज भातेरमा सामेल को समय परेको छछरछिमेकमा सम्मान बढ्नेछ ,मित्र लाभ तथा जनसर्म्पर्क बढ्नेछ,खुट्टा तथा आँखा,नाक,कान,घाँटीमा रोग–चोटपटक लाग्ने सम्भावाना छ,समयमा निर्णय गर्न नसकिने र पछि परिने सम्भावना रहेकोछ,आजको शुभ अंक १० रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्,यासोचेको लाभ नमिल्न सक्छ,त्रा सकट आउनेछ,शत्रु चलखेलको बाबजुतपनि सफलता मिल्ने छ,नयाँ काम गर्ने मौका आउला,धर्ममा रुचिहुनेछ,मानसमान पाउने योग छ र अरुको बिश्वास जितिने छ,आजको शुभ अंक १२ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
अरुको काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ,धार्मिक, सामाजिक तथा परोपकारजन्य क्रियाकलाप सम्पादन हुने समय छ,जिम्मेवारी पनि थपिएला,व्यावसायिक काममा निकैै उन्नति हुनेछ,,सत्रु बडने छ स्वाथ्यमा संकट आउनेछ, आजको शुभ अंक ५ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ,भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,शत्रु,शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ,पेटको गडबडीले सताउन सक्छ,सचत रहनुहोस्,शत्रुमाथि विजयी भइनेछ, आफन्तसँग सम्बन्ध सुधार हुनेछ,आजको शुभ अंक ५ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
काममा लगानी बढाउने समय छ,आर्थिक कारोबरमा बल नगर्नु राम्रो हुनेछ,प्रेममा खटपट हुनेछ,कामको बोझ थपिनेछ,धार्मिक क्रियाकलापमा बाधा हुनेछ,बोलीमा विचार पुर्याउनु होला,बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,आजको शुभ अंक ३ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
चौपाया दोपायाबाट आंशिक फैदा हुनेछ,वैदेशिक यात्रा तथा कृषिकर्ममा सफलता मिल्नसक्नेछ,अधुरा कामहरू बन्नेछन्,प्रेमको बन्धन कसिने बेला छ,धर्ममा रुचिहुनेछ,मानसमान पाउने योग छ र अरुको बिश्वास जितिने छ,मनमाउत्साह र हर्षबढने देखिन्छ,आजको शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कला साहित्य तथा सिर्जनाकोक्षेत्रबाट प्रसस्त लाभ प्राप्त होला,दाजुभाइ तथा दिदीबहिनीको सहयोग पाइने छ,सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ,कीर्ति पनि अवश्यै बढ्नेछ, गुरु कृपा रहने छ,विश्वास गुम्ने सम्भावना छ,सचेत रहनुहोला, आजको शुभ अंक ६ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रशस्त धनलाभ हुनेछ,सत्रु बडने र रोग बडने भएकोले खाना र बोलिमा बिचार गर्नुहोल,बोली र व्यवहारमा पनि सचेत रहनुपर्नेछ,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,सहयोगी हरुले धोका दिन सक्नेछन,बोलिमा विचार गर्नु होला,आजको शुभ अंक ९ रहेको छ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)