शुक्रबार नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ । शुक्रबार सुनको मुल्य ५०० रुपैंयाले ओरालो लागेर प्रतितोला ८६ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो नेपाली बजारमा सुनको मुल्य प्रतितोला ८७ हजार २०० रुपैंयामा कारोबार भएको छ । यस्तै, चाँदीको मुल्य पनि आज तोलामा १५ रुपैंयाले घटेर प्रतितोला १२ सय ७५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । बिहीबार चाँदीको मुल्य प्रतितोला १२ सय ९० रुपैंया रहेको थियो ।
शुक्रबार सुनचाँदीको मुल्यमा गिरावट
शुक्रबार सुनचाँदीको मुल्यमा गिरावट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु