काठमाडौं : नेकपा माओवादी केन्द्रको सरकारलाई दिएको समर्थन फर्ताबारे अझै केही दिन निर्णय नगर्ने भएको छ ।शनिबार वा आइतबार स्थायी कमिटीको बैठक बसेर यसबारे निर्णय गर्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।
पर्ख र हेरको अवस्थामा माओवादी केन्द्र: समर्थन फिर्ताका लागि अझै केही दिन पर्खिने
पर्ख र हेरको अवस्थामा माओवादी केन्द्र: समर्थन फिर्ताका लागि अझै केही दिन पर्खिने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु