वैशाख ७ गते मंगलबार कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ। चैते दसैंको अवसरमा प्रदेशभर सार्वजनिक बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । आइतबार मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले सार्वजनिक सूचना जारी गर्दै प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था विदा हुने जनाएका छन् ।
कर्णालीमा मंगलबार सार्वजनिक बिदा
कर्णालीमा मंगलबार सार्वजनिक बिदा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु