विभिन्न वटा कम्मपनी नेपाल धितोपत्र बो मा प्राथमिता सेयर निष्कासनका लागि अनुमति माग गरेका छन । यि कम्मपनीको पाच अर्ब रकम भन्दा बढीको प्राथमिक सेयर आइपीओ बजारमा आउने भएको हो ।
चालु आथिक वर्शको अन्त्यसम्म आइपुग्दा १९ कम्पनीलाई धितोपत्र बोर्डले अझ विभिन्न १७ वाट कम्पनीलाई निष्कासन अनुमतिका लागि पर्खाइमा राखेको छ । यी कम्पनीहरुको पाँच अर्ब ६४ करोड ३ लाख ७९ हजार ८ सय रुपैयाँ बराबरका ५ करोड ६४ लाख ३ हजार ७ सय ९८ कित्ता सेयर निष्कासनका लागि पाइप लाइनमा रहेका छन ।
आवेदन दिने अधिकाश जलविद्युत कम्पनी रहेका छन् । धितोपत्रको प्रारम्भिक बिक्रि वितरणमा संलन बजारलाई प्राथमिक बजार भनिन्छ। प्राथमिक सेयर प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गरेर दोस्रो बजारमा कारोबार हुँदा बढदै जान्छ ।
बोर्डमा आवेदन दिएकामध्ये पाँच वटा कम्पनीलाई बोर्डले प्रारम्भिक समिक्षामा राखेको छ भने ४ वटा कम्पनीलाई समिक्षा गरेर टिप्पणी पठाइएको छ । त्य्स्तै अन्य आठवटा कम्पनी पनि समिक्षा अवधिमै रहेका छन । राज्धनी दैनिकबाट