३१ भाद्र, एजेन्सी : मिस्टर इन्डिया तथा बडी बिल्डर मनोज पाटिलले आत्महत्याको कोसिस गरेका छन् । मनोज पाटिल हाल कूपर अस्पतालमा भर्ना छन्, उनको उपचार भइरहेको छ । मनोज पाटिलले एक सुसाइड नोट लेखेको भारतीय सञ्चार माध्यमले बताएको छ । यसमा उनले अभिनेता साहिल खानमाथि विभिन्न आरोप लगाएका छन् ।
साहिल खानमाथि यस्ता आरोपः
३१ भाद्र, २०७८ एजेन्सी : मिस्टर इन्डिया तथा बडी बिल्डर मनोज पाटिलले आत्महत्याको कोसिस गरेका छन् । मनोज पाटिल हाल कूपर अस्पतालमा भर्ना छन्, उनको उपचार भइरहेको छ । मनोज पाटिलले एक सुसाइड नोट लेखेको भारतीय सञ्चार माध्यमले बताएको छ । यसमा उनले अभिनेता साहिल खानमाथि विभिन्न आरोप लगाएका छन् ।
साहिल खानमाथि यस्ता आरोपः
को हुन् मनोज पाटिल ?
हिन्दुस्तान टाइम्सको खबर अनुसार मनोज पाटिलको जन्म सन् १९९२ मा भएको हो । मनोज पाटिल जब २४ वर्षका थिए तब उनले मिस्टर इन्डियाज मेन्स फिजिक ओभरअल च्याम्पियनशीपको उपाधि जितेका थिए । इन्स्टाग्राममा मनोजका ४ लाख फलोअर्स छन् । उनले आफूलाई खेलाडी, ड्रिमर, चेजरको रुपमा इन्स्टाग्राम बायोमा वर्णन गरेका छन् । उनले सन् २०१९ मा इन्टरनेशनल फेडरेशन अफ बडिबिल्डिङको उपाधि जितेका थिए । त्यसपछि उनी चर्चामा आएका थिए । मनोज एक चर्चित मोडल, बडी बिल्डर, एथलिट र ट्रेनर हुन् ।