एजेन्सी, ४ असोज । ताली एक्युप्रेशर विधिको एक रुप हो । ताली बजाउदा धेरै फाइदा हुन्छन् । ताली बजाउदा ब्लड प्रेशर पनि सामान्य अवस्थामा आउछ । नियमित रुपमा ताली बजाउदा धेरै रोग निको हुन्छन् ।
ताली बजाउदा डिप्रेशन, टाउको दुख्ने, पेटमा ग्यास भरिने, मृर्गौला सम्बन्धि रोग जस्ता सबै समस्या हराउछ । निरन्तर ताली बजाउदा आत्मविश्वास पनि बढ्छ ।
यदि कसैलाई गम्भीर रोग छ भने सबै कुरा छाडेर ताली पिट्न सुरु गर्नुपर्ने जानकारहरु बताउछन् । ताली बजाउदा कपाल झर्नबाट पनि जोगाउछ । प्रत्येक दिन नुहाउनु भन्दा अगाडी हातले निधार र माथि रगड्दा कपाल झर्न रोकिन्छ । नुहाएपछि १५ मिनेट ताली बजाउदा मोटोपना जस्ता धेरै समस्या कम हुन्छ ।