काठमाडौं, ८ असोज । न्यादी हाइड्रोपावर लिमिटेडले २२ लाख ५० हजार कित्ता आईपीओ निस्कासन गर्ने भएको छ । कम्पनीले असोज १५ गतेदेखि सर्वसाधारणको लागि उक्त आईपीओ निष्कासन गर्न लागेको हो ।
न्यादी हाइड्रोपावरले असोज १५ गतेदेखि कति कित्ता आईपीओ निष्कासन गदैै छ , त ?
न्यादी हाइड्रोपावरले असोज १५ गतेदेखि कति कित्ता आईपीओ निष्कासन गदैै छ , त ?
तपाईको प्रतिक्रिया