शुक्रवार सार्वजनिक विदा – जानकारी केन्द्र इस्लाम धर्मावलम्वीहरुको पर्व बकर ईद (इदुल जोहा )को अवशरमा गृहमन्त्रालयले २०७२ साल असोज ८ गते शुक्रबारका दिन नेपाल राज्यभर सार्वजनिक पर्व विदा दिने निर्णय गरेको जानकारी दिएको छ ।तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु दसैँ घमाइलो हुने, चार दिनभित्र यस वर्षको मनसुन बाहिरिने कोमल हेरचाह, ठूलो प्रभाव : प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाको सामाजिक पहल सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल, कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता