भारत सरकारले नेपालमा नाकाबन्दी नलगाएको स्पष्ट पारे पनि आजबाट भारतीय सीमा सुरक्षा बल एसएसवीले नै दिल्लीको आदेश भन्दे नाकाबाट ढुवानी हुन दिएको छैनन ।
बीरगञ्ज नाकामा आन्दोलनरत समूहको अवरोध रहे पनि अन्य नाकाहरुमा अवरोध छैन । तर एसएसवीले माथिको आदेश भन्दै अवरोध नरहेका नाकाहरुबाट पनि सामान ढुवानी गर्न दिएको छ ।
काकडभिट्ठा, जोगबनी, भैरहवा र नेपालगञ्जनाकाबाट सामान आउन रोकिरहेको बताईएको छ । जसका कारण ति क्षेत्रमा हजारौ नेपाल आउन लागेका मालबहाक ट्रकहरु अलपत्र अवस्थामा छन
दिल्लीको आदेश भन्दै एसएसवीले नै रोक्न थाले नाका
दिल्लीको आदेश भन्दै एसएसवीले नै रोक्न थाले नाका
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु