काठमाडौँ – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रा.लि.ले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा अपग्रेड इभेन्ट आयोजना गरेको छ । चैत्र २४ देखि २७ गते सम्म चल्ने उक्त इभेन्टमा ग्राहकले अफुनो जुन सुकै कारलाई नयाँ टोयोटा रस, हाइलक्स, कोरोला क्रस, फर्चुनर, प्राडोसंग साट्न सक्ने छन्।
ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारीसाधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न युटिएसले उक्त योजना ल्याएको हो ।
यस अपग्रेड इभेन्टमा युटिएसले प्रत्येक गाडीको खरिदमा आफ्ना ग्राहकहरुलाई पुरानो गाडीको उचित मुल्यांकन, सजिलो फाइनन्सिङ्ग तथा टेस्टड्राइभ गर्नेहरुका लागि आकर्षक गिफ्ट प्याकेज लगायतका अफरहरु प्रदान गर्दैछ ।
टोयोटाद्वारा अपग्रेड इभेन्ट आयोजना
टोयोटाद्वारा अपग्रेड इभेन्ट आयोजना

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु