। सङ्घीय लोकतान्त्रिक मोर्चाले मधेस–थरुहटमा भइरहेको शान्तिपूर्ण आन्दोलनलाई निर्णायक रुपमा अघि बढाउन र अन्य मोर्चासँग सहकार्यका लागि वार्ता समिति गठन गरेको छ ।
मोर्चाका संयोजक विजयकुमार गच्छदारको अध्यक्षतामा भएको बैठकले तीन सदस्यीय वार्ता टोली गठन गरेको संयोजक गच्छदारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । वार्ता टोलीमा मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का महासचिव रामजनम चौधरी, राष्ट्रिय मधेस सद्भावना पार्टीका प्रवक्ता केशव झा र मधेसी जनाधिकार फोरम नेपाल (गणतान्त्रिक) का महासचिव सिपी सिंह रहनुभएको छ ।
सङ्घीय लोकतान्त्रिक मोर्चाद्वारा वार्ता समिति गठन
सङ्घीय लोकतान्त्रिक मोर्चाद्वारा वार्ता समिति गठन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु