काठमाडौं । आज मंगलबार सुनचाँदीको बिक्री मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ तोकिएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला १ हजार २०० रुपैयाँ कायम रहेको छ ।