काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से २.८१ अंकले घटेर २,१९३.४३ को विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको शेयर मुल्य बढेको छ भने ९२ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै विन्ध्यवासनिी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् ।