काठमान्डाैं, राैतहट,चितवन र उदयपुरमा सवारी साधन दुर्घटना – जानकारी केन्द्र
काठमान्डाैं, राैतहट,चितवन र उदयपुरमा सवारी साधन दुर्घटना – जानकारी केन्द्र
काठमाडौं : चन्द्रागिरी नगरपालिका–१८ सतुङ्गलमा नम्बर नखुलेको सवारी साधनले मंगलबार ठक्कर दिंदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन खुल्न नसकेका करीव ३२ वर्षीय साइकलयात्री पुरुषको बीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मृतकको साथबाट ओखलढुङ्गा ठेगाना भएको विदुरकुमार वुढाथोकी नामको सवारी चालक अनुमतिपत्र फेला परेको छ । ठक्कर दिने सवारी साधनको खोजी भइरहेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु