काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोशनिवारहोटेल “द सोल्टि”मा एक भव्य समारोह बीच आईएमई लाइफविजनेश एक्सिलेन्स अवार्ड,२०२२’ सम्पन्नभएको छ ।
कम्पनीमा आवद्ध भई उच्च सम्मान र उर्जाका साथकाम गर्नकालागि सबै उपस्थितअभिकर्तालाई प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो । आई।एम।ई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुको क्षमताअभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसलाप्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजनागरिएको थियो । कार्यक्रममा ३०० भन्दा बढि अभिकर्ताको सक्रिय उपस्थिती थियो ।
अवार्ड वितरण कार्यक्रममाआईएमई ग्रुपकाअध्यक्षएवं नेपालउद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्रुपकाप्रबन्ध निर्देशक एवं नेपालउद्योग परिसंघ सीएनआई का उपाध्यक्ष हेमराज ढकाल लगायतकम्पनीका संचालक समितिकाअध्यक्ष र अन्य सदस्यहरुको उपस्थिति थियो ।
कार्यक्रममाबोल्दै आईएमई ग्रुपकाअध्यक्षएवं नेपालउद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्षले बीमा क्षेत्रमाअवसरै अवसर भएको चर्चा गर्दै मुलुकको आर्थिक विकासमाबीमाको माध्यमबाट महत्वपूर्ण योगदानपुर्याउन सकिने बताए । कम्पनीले पाँचौ वार्षिकोत्सवभर्खरै मात्रै सम्पन्न गरेको र आईएमई ग्रुपकाप्रबन्धनिर्देशक एवं नेपालउद्योग परिसंघ ९सीएनआई०का उपाध्यक्ष हेमराज ढकालले पाँचवर्षको अवधिमाकम्पनिले उत्साहजनक गति लिएको उल्लेख गर्दै प्रविधिको उपयोग गर्दै सेवाप्रवाह गर्नु पर्ने आवश्यकतामा जोड दिए ।
कम्पनीका सञ्चालक समितिकाअध्यक्ष डा। रामहरि अर्यालले बीमामाआमजनताको पहुँच बढाई बीमाशिक्षामा जोड दिनु पर्ने बताउनु भयो। यसैगरी कम्पनीकाप्रमुखकार्यकारी अधिकृत कविफुयाँलले यस पेशालाई सम्मानितबनाउन र उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यमाआई।एम।ई लाइफइन्श्योरेन्स कम्पनी सदैव तयार रहेको बताउँदै यस्ता कार्यक्रमले व्यवसायिकक्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए ।
कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थपउत्कृष्ट बनाई व्यवसायिकउपलब्धिहासिल गर्ने कुरामाविश्वस्त रहेको बताए । यसैगरी आगामी समयमाकम्पनीले नयाँप्रोडक्ट सार्वजनिक गर्ने जानकारी दिंदै डिजिटल सेवाप्रवाहलाई जोड दिइने बताए ।