काठमाडौं । लेदोसहितको पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ।वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो झरेपछि सडक दुईतर्फी अवरूद्ध भएको छ । सोही सडक खण्डको केराबारीमा पनि पहिरोले सडक अवरूद्ध भएको छ। यहाँ पहिरोले बिहीबार पनि ९ घण्टा सडक बन्द भएको थियो।
लेदोसहितको पहिरो झरेपछि नारायणगढ-मुग्लिन सडक अवरूद्ध
लेदोसहितको पहिरो झरेपछि नारायणगढ-मुग्लिन सडक अवरूद्ध
तपाईको प्रतिक्रिया