३ घण्टाको लागि वीरगन्जको कर्फ्यू खुलाइयो
३ घण्टाको लागि वीरगन्जको कर्फ्यू खुलाइयो
वीरगन्जमा लगाएको कर्फ्यू जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार तीन घन्टाका लागि खोलेको छ । । आज बिहान आठ बजेदेखि ११ बजेसम्मका लागि कर्फ्यू खोलिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु