काठमाडौँ । बहराइनमा आज ९शनिबार०देखि एएफसी यू-२० एसियन कप छनोटका खेल हुँदै छन् । आज हुने पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल खालिफा सिटी स्पोर्ट्स स्टेडियममा शनिबार राति ८:४५ बजे सुरु हुनेछ । नेपाल रहेको समूह बी मा भुटान, बंगलादेश, कतार र बहराइन छन् ।
एएफसी यु-२० एसियाकप छनोट : नेपाल र भुटानको खेल आज
एएफसी यु-२० एसियाकप छनोट : नेपाल र भुटानको खेल आज

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु