काठमाडौं । राष्ट्रिय सभाको बैठक सरेको छ। आज १ बजेका लागि बोलाइएको बैठक सरेको हो। अब भदौ २९ गते बुधबार बिहान १०:५९ मा बैठक बस्नेछ। विशेष कारणवश आजको बैठक स्थगित गर्नुपरेको राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालले बताए।
राष्ट्रिय सभाको बैठक सर्यो
राष्ट्रिय सभाको बैठक सर्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु