काठमाडौं । सुनको भाउ आज घटेको छ । आज तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन व्यवसायी महासङ्घले जनाएको छ । अस्ति तोलामा एक हजार रुपैयाँले बढेर तोलामा ९२ हजार ८ सय रुपैयाँमा पुगेको भाउ फेरि आज एक हजार रुपैयाँले नै घटेको हो ।
आज सुन को भाउ घट्यो
आज सुन को भाउ घट्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु