काठमाडौँ । गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसालले नेपालीहरुको महान चाड शुभ विजयादशमी, दीपावली, नेपाल संवत, छठ लगातका पर्वहरुको पावन अवसरमा गोकर्णेश्वर नगरबासी आमाबुबा, दाजुभाइ र दिदिबहिनी, स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । साथै सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना समेत गर्नुभएको छ ।
उहाँले भिडियो सन्देशमार्फत शुभकामना जारी गर्दै हर्षोउल्लासका साथ चाडपर्व मनाउन सबैमा आग्रह गर्नुभएको छ ।