काठमाडौँ । दशैं बिदा पछ्यात आजबाट नेप्सेमा कारोबार खुल्ला हुने भएको छ। असोज १४ देखि बन्द रहेको सेयर कारोबार आजबाट खुल्ने नेप्सेले जनाएको छ।
नेप्से परिसूचक अहिले १८५३.७६ विन्दुमा छ । गएको बिहिबार नेप्से परिसूचक १६.२९ अंकले बढेको थियो । यता सेन्सेटिभ परिसूचक ३६३.४२ विन्दुमा पुगेको छ ।