काठमाडौँ । मुगुको छाँयानाथ रारा गनरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका छन् । उद्दारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । घटनाको विस्तृत विवरण प्राप्त भैसकेको छैन ।
मुगुमा पहिरोमा परेर ५ जनाको मृत्यु, ११ जना बेपत्ता
मुगुमा पहिरोमा परेर ५ जनाको मृत्यु, ११ जना बेपत्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु