काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य अंकले बढेको छ । मंगलरबारको तुलनामा सुनको मुल्य २ सय रुपैयाँले बृद्धि भएको हो ।
नेपाल सुन व्यवसायी महासंघको अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपैयाँ कामय भएको छापावाल सुन आज प्रतितोला ९४ हजार २ सय रुपैयाँ कामय भएको छ ।