काठमाडौँ । काठमाडौं १ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक मत परिणाम अनुसार काठमाडौं १ मा राप्रपाले अग्रता कायम गरेको छ । प्राप्त मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले २८९ मत सहित अग्रता कायम कायम गर्दा नेकपा एमालेका उमेद्वार किरण पौडेल १८६ मत सहित दोस्रो स्थानमा छन् । त्यस्तै नेपाली कांग्रेसका उमेद्वार प्रकाशमान सिंहले १८३ मत मात्र प्राप्त गरेका छन् ।