काठमाडौं । जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार कास्की क्षेत्र नं। १ मा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् ।
गुरुङले नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललाई २६ सय ९ मतान्तरले पराजित गर्दै २५ हजार ७९८ मत प्राप्त गरेका छन् । कांग्रेसका बरालले २३ हजार १९८ मत ल्याएका छन् ।