काठमाडौं । आज सोमबार सुनको भाउ स्थिर छ । आइतबार तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि प्रतितोला सोही मूल्यमा कारोबार भइरहेको छ ।त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ लाख रुपैयाँमै स्थिर छ ।
नेपाल सुन व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८६ हजार १ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८५ हजार ७ सय ३५ रुपैयाँ र प्रति १० ग्राम कायम गरेको छ ।