सुर्खेत । जाजरकोटमा नेकपा विप्लवनिकट युवा संगठनले एक शिक्षकलाई मोसो दलेको छ । कुशे गाउँपालिका स्थित एक विद्यालयका शिक्षक रणबहादुर शाहीलाई मोसो दलेको हो ।
राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफैँ भई करोडौँको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली युवा संगठनले कालोमासो दलेको जनाइएको छ । शिक्षकलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।