काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएसँगै नयाँ सरकार गठन बारे टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन् ।
उनि लेख्छन्स्
राजा फर्काउँछु भन्ने,
राजा चाहिन्न भन्ने,
र ,
राजा मार्छु भन्ने तीनटै सरकारमा ।
हामी प्रजा सधैँ सास्तीमा ।