काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी उपमन्त्री भिक्टोरिया नुल्याण्डबीच शिष्टाचार भेटवार्ता भएको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री नुल्याण्ड पुगेकी थिइन्। भेटमा दुई देशबीचको आपसी सम्बन्ध र समयसामयिक, राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ।
प्रधानमन्त्री दाहाल र अमेरिकी उपमन्त्री नुल्याण्डबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री दाहाल र अमेरिकी उपमन्त्री नुल्याण्डबीच शिष्टाचार भेटवार्ता

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु