काठमाडौं । विश्वकप लिग २ अन्तरगत यूएईविरुद्धको म्याचमा नेपालविरुद्ध युएईका भृत्य अरविन्दले अर्धशतक पुरा गरेका छन् उनले ९८ बल खेल्दै एक छक्का र पाँच चौकाको मद्दतले ५३ रन बनाएका हुन ।
।
ताजा अवस्थामा युएई ३७ ओभरको खेल चलिरहँदा चार विकेटको क्षतिमा १६१ रन बनाएर खेलिरहेको छ ।
नेपालविरुद्ध अरविन्दको अर्धशतक
नेपालविरुद्ध अरविन्दको अर्धशतक

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु