काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्धाको फैसलाको पेशी स्थगित भएको छ । अन्तिम सुनुवाइका लागि तोकिएको पेशी न्यायाधीश माधवप्रसाद रेग्मीको एकल इजलासमा परेको थियो ।
सन्दीप पक्षका अधिवक्ताहरुको निवेदनमा आजको पेशी स्थगित भएको हो ।
सन्दीपको मुद्दाको पेशी स्थगित
सन्दीपको मुद्दाको पेशी स्थगित

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु