काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य बिहीबारकै बराबर तोकेको छ । महासंघले बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम गरेको थियो । नेपाली बजारमा आज शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भईरहेको छ ।
आज शुक्रबार सुनको मूल्य यस्तो छ
आज शुक्रबार सुनको मूल्य यस्तो छ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु