काठमाडौं । घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो ।
लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो । बालकको लिचीको दाना अड्किएर मृत्यु भएको हो ।