काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा महानगरले ६५ जना नगरप्रहरीका लागि भर्ना खुलाएको छ।
बुधबार महानगरपालिकाले सूचना जारी गर्दै सैन्य पदको वैकल्पिक सूचीमा रहेका ६५ जनालाई नगरप्रहरीमा लिन लागेको उल्लेख गरिएको छ।