ओली–मोदी बीच भयो यस्तो टेलिफोन वार्ता
ओली–मोदी बीच भयो यस्तो टेलिफोन वार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि टेलिफोन वार्ता भएको छ । बिहिबार बिहान १०.३५ बजे करिब २० मिनेट लामो टेलिफोनमा कुराकानी भएको हो । बार्ताको क्रममा दुबै मुलुकका प्रधानमन्त्री अंग्रेजी नयाँ बर्ष सुभकामना साटासाट गरेका थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु