काठमाडौं ।
नवलपरासी पूर्व, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विनयी त्रिवेणी गाउँपालिका-१ बस्ने ६२ वर्षीय सुक बहादुर विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको बताइएको छ । प्रहरीका अनुसार विकले ती किशोरीलाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विक पक्राउ
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विक पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु