रामेछाप ।
दोरम्बा शैलुङ गाउँपालिका-७ लखनपुर बस्ने २२ वर्षीय विशाल घतानी सोही गाउँपालिका-४ दर्गास्थित खडी चौरीखोलाको बगरमा मंगलबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।