धनुषा । नगराइन नगरपालिका-७ विर्ता बस्ने सत्य नारायण मुखियाको छोरा १८ महिनाको पारस मुखियाको आफ्नै घरको बराण्डामा पानी भरेर राखेको बाल्टीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार खेल्ने क्रममा बाल्टीमा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
बालकको डुबेर मृत्यु
बालकको डुबेर मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु