कास्की । पोखरा महानगरपालिका-२५ हेम्जास्थित याम्दी खोलामा नुहाउने क्रममा डुबेर सोही महानगरपालिका-१९ लामाचौर बस्ने चितवन भरतपुर महानगरपालिका-९ गोद्राङ घर भएका २६ वर्षीय दिलिप दराईको शनिबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
नुहाउने क्रममा डुबेर युवकको मृत्यु
नुहाउने क्रममा डुबेर युवकको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु