सुनसरी । ईटहरी उपमहानगरपालिका-८ स्थित नहरमा डुबेर सोही उपमहानगरपालिका-८ फुलबारी टोल डेरा गरी बस्ने भोजपुर घर भएका १९ वर्षीय अम्बिराज राईको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
पौडी खेल्ने क्रममा डुबेर मृत्यु
पौडी खेल्ने क्रममा डुबेर मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु