काठमाडौं । दार्चुला, महाकाली नगरपालिका-५ ठड्याकाठोस्थित महाकाली नदीमा भारत पिथौरागढ जिप्टी रक्षाताल बस्ने २५ वर्षीय प्रेम सिंह नेगी बिहीबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कोशी गाउँपालिका-७ सुकुम्बासी बस्ति नजिक खुल्ला चौर छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
दार्चुला र सुनसरीमा दुई मृत अवस्थामा फेला
दार्चुला र सुनसरीमा दुई मृत अवस्थामा फेला

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु