गायीका रेखा शाह माथि सार्वजनिक मुद्दा
गायीका रेखा शाह माथि सार्वजनिक मुद्दा

चर्चित गायिका रेखा शाह र उनका पति इन्द्रबहादुर गुरुङविरुद्ध प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ। चर्को ब्याजमा सन्दिपराज काफ्लेलाई ७३ लाखभन्दा बढी रकम दिएको र काफ्ले हराएपछि शाह दम्पत्तिले काफ्लेका बुबालाई धम्की दिएको भन्दै प्रहरीले उनीहरुविरुद्ध सार्वजनिक मुद्दा चलाएको हो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु