झापा । दमक नगरपालिका-२ खरखरे बस्ने ६५ वर्षीय कमल धिमालको सोही ठाउँस्थित पैनीमा डुबेर शुक्रबार बिहान मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। प्रहरीका अनुसार भैंसीलाई पानी खुवाउने क्रममा डुबेर अशक्त भएका उनको आम्दा अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
झापामा डुबेर एकको मृत्यु
झापामा डुबेर एकको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु