काठमाडौं । ताप्लेजुङ, मैवाखोला गाउँपालिका-६ बस्ने २९ वर्षीया सोनी थाङ्देन सोही ठाउँस्थित सुखे खोलामा शुक्रबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार बेनी नगरपालिका-४ हरियालीस्थित म्याग्दी खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।
मृत अवस्थामा फेला
मृत अवस्थामा फेला

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु