काठमाडौं । लम्कीचुहा नगरपालिका-६ बचैलास्थित चरीला नदीको किनारमा बर्दगोरीया गाउँपालिका-२ बस्ने ६५ वर्षीय गगन सिंह कार्की सोमबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका-९ सिद्धकाली टोलस्थित सडकमा पहिचान नखुलेको अन्दाजी २ महिनाको नवजात शिशु सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
कैलाली र धनकुटामा दुई जना मृत अवस्थामा फेला
कैलाली र धनकुटामा दुई जना मृत अवस्थामा फेला

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु