बसमै भयो यस्तो लुटपाट
बसमै भयो यस्तो लुटपाट

नुवाकोटको हल्देकालिका–५ स्थित सडकमा रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१२ च ५४५४ नम्बरको हाइलेक्स गाडीका चालक दोलखाका उपेन्द्रकुमार श्रेष्ठ र गाडीमा सवार सिन्धुपाल्चोकका नबबहादुर स्याम्बोको साथमा रहेको २ थान १÷१ तोला सुनका सिक्री, ५ थान मोबाईल र दुबै जनाको गरी नगद ४ लाख ६० हजार रुपैयाँ अपरिचित ५/६ जना ब्यक्तिहरूले गाडी रोकी मंगलबार लुटपाट गरी फरार भएका नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु