रूपन्देही । ओमसतिया गाउँपालिका-६ जमुहानीस्थित सार्वजनिक पोखरीमा डुबेर नवलपरासी रामग्राम नगरपालिका-१५ घिनवा बस्ने ४२ वर्षीया गिता चौधरीको सोमबार बिहान मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
पोखरीमा डुबेर एक महिलाको मृत्यु
पोखरीमा डुबेर एक महिलाको मृत्यु
तपाईको प्रतिक्रिया